कोरोना रोकथामका लागि रघुगंगामा सहयोग जुटन थाल्यो

विकल्प न्यूज/बेनी जेठ ४ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले कोरोना महामारीमा प्राप्त हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत प्रकोप व्यवस्थापन कोष मार्फत परिचालन गर्ने गरि सहायोगको आह्वान गरे लगत्तै सहयोगदाताहरुले सहयोग गर्न सुरु गरेका हुन् । मंगलवार म्याग्दी सदरमुकाम बेनी स्थित मुक्तिनाथ हार्डवेयरका सञ्चालक … Continue reading कोरोना रोकथामका लागि रघुगंगामा सहयोग जुटन थाल्यो